ख्रिष्टियन मिडिया सोसाइटीले ५ दिने निशुल्क तालिम सञ्चालन गर्ने ।

नेपाली भाषी ख्रिष्टियन मिडिया सोसाइटीले मिडियामा रूचि राख्ने तथा मिडियामा कार्यरत मिडियाकर्मीहरूको क्षमता अभिवृद्धिकाेलागि ५ दिने निशुल्क तालिम सुरु गर्न लागेको छ। आफ्नो फेसबुक पेज मार्फत इच्छुक व्यक्तिहरुलाई समयमा नै नाम दर्ता गर्नको लागी अनुरोध गरेकाे छ ।

Leave A Comment

Recommended Posts