रश्मी सुनारको ‘असल गोठालो’ भिडियो गित सार्वजनिक ।

रश्मी सुनारको ‘असल गोठालो’ शिर्षकमा रहेको नेपाली इसाई गितको भिडियो उनको आफ्नै युटुव च्यानल Rashmi Sunar Official मार्फत सार्वजनिक भएको छ । गायक श्याम साहुको शब्द संकलन रहेको गितमा रश्मी सुनारले स्वर दिएकी छिन भने उक्त गितलाई सन्दीप राईले एरेन्ज गरेका छन् ।

 

Leave A Comment

Recommended Posts