पुर्विय मगर, पश्चिमेली मगर र मगर खाम भाषा बोल्नेहरुका लागी अब मोबाइलको प्ले स्टोरमा गई मगर भाषाको एप्पहरु डाउनलोड गर्न सकिनेछ । त्यसैगरी नेपालमा बोलिने अरु भाषाहरुमा पनी अब सजिलै तपाईहरुले आफ्नै भाषामा बाइबल पढ्न सक्नुहुनेछ ।
तल नाममा लिंक छ क्लिक गरेर डाउनलोड गर्न सक्नुहुन्छ